करुणाको उपचारका लागि बहराईनबाट असी हजार सहयोग

विकल्प न्यूज/बेनी पुस २६ गते । टाउकोमा क्यान्सर भएर थलीएकी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामकी करुणाको उपचारका लागि बहराईनबाट बुधबार असी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।  परोपकारी संस्था ओमकुमारी शान्तिकोषले १५ विर्षया गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको करुणा बचाउ अभियानमा दग्नाम बैदेशिक सहयोग समितिले उक्त सहयोग उपलब्ध गराएको हो … Continue reading करुणाको उपचारका लागि बहराईनबाट असी हजार सहयोग